News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि प्रतितोला १२५ रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।
२५ वैशाख, काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको छ ।
यो मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७५ रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4