+
+

कास्की जिल्ला अदालतबाहिर रास्वपा समर्थकको खुसियाली (भिडिओ)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १८:१४

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् ।

रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् ।

सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ ।

सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५र५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग भएको छ ।

भिडिओ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?