+
+

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:१२

२६ पुस, काठमाडौं । श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनले ३८ वर्षीया श्रीमती पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्वतीको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?