
२९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित पुतली सडकको जय महाकालि ड्राइभिङ सेन्टरलाई जरिवाना गरेको छ ।
ड्राइभिङ सेन्टरले निर्माणजन्य फोहोर गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना तिराएको हो।
महानगरका अनुसार ड्राइभिङ सेन्टरले फुटपाथ विगारेको, निर्माण सामाग्री राखेर फुटपाथ विगारेको भन्दै कारबाही गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4