+
+

सडकपेटीको कर्बस्टोन भत्काउनेलाई १० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १३:०९

१ माघ, काठमाडौं । सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ ।

महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?