+
+

०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २२:३०
फाइल तस्वीर

८ माघ, काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।

विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो । उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?