+
+

बूढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १६:३५

१६ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?