 
																			२० माघ, काठमाडौं । सडक पेटीमा माटो खसाल्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेकोे छ । महानगरपालिकाको नगर प्रहरी बलले २९ नम्बर वडाको बागबजारको सडकपेटीमा माटो खसालेको भन्दै जरिवाना गरेको हो ।
माटो खसाल्ने अनिल राईलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
‘महानगरभित्र मापदण्ड विपरित भएका कामहरू, जथाभावी फोहोर गरेको, सार्वजनिक स्थानमा आगो बालेको, पोलमा पोष्टर टाँसेको, अनुमतिबिना सडक वा सडक पेटी खनेको लगायत कुराहरु थाहा पाएमा तत्काल कारबाही गर्ने नीति लिएका छौं,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4