+
+
WC Series
पोखरा एभेन्जर्स 2025
129/4 (15.5)
VS
२५ बलमा ३७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पूर्वी चितवनको राप्तीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १९:१०

२३,माघ, चितवन। गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीय राजकुमार बिक रहेका छन् । राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

सूचना अधिकारीका अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?