+

पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

२०८१ माघ  २५ गते १५:५७ २०८१ माघ २५ गते १५:५७
पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

२५ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।

प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।  यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

टी-२०आई शृंखला पुजा महतो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय