+
+
Shares

सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १०:३८

२७ माघ, काठमाडौं । सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मंगलबार बिहान ११ बजे बैठक राखेको छ । जसको एजेन्डा ‘ सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्य वृद्धि सम्बन्धी’ रहेको छ ।

पछिल्लो समय सिमेन्टको मूल्य बढेको विषयमा कतिपयले प्रश्न गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?