फाइल तस्वीर
१ चैत, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4