+

सुनमायाले जितिन् छेन्दु ट्रेलको उपाधि

२०८१ चैत  १६ गते १९:४४ २०८१ चैत १६ गते १९:४४
सुनमायाले जितिन् छेन्दु ट्रेलको उपाधि

१६ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको ट्रेल रेसको उपाधि जितेकी छन् ।

सुनमायाले टीसाइगु छेन्दु ट्रेल रेसको उपाधि जितेकी हुन् ।

उनले ५ घण्टा ४१ मिनेट ४८ सेकेण्डमा रेस पूरा गरिन् ।

सुनमाया बुढा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय