+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रहरीलाई थप सुदृढ र प्रविधिमैत्री बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:१५

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरी थप सुदृढ बनाउँदै प्रविधिमैत्री बनाइने बताइएको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् । अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।

साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ ।

त्यसैगरी सुरक्षाकर्मीकोे क्षमता अभिवृद्धिका लागि काम गरिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?