+
+
Shares

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:२७

१९ वैशाख, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपलाई सरकारले अन्र्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ ।

सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?