News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ।
- महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन्।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन हो ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा केहीबेरदेखि बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4