
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको पनौतीमा भीषण वर्षा भएको कारण एक महिला बेपत्ता भएकी छिन्।
- बेपत्ता हुनेमा सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी रहेको जानकारी दिइएको छ।
- प्रहरीले खोजी कार्य तीव्र रुपमा जारी राखिरहेको छ।
२९ वैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा भीषण वर्षा भएको छ । वर्षाका कारण पनौतीमा कुलोले बगाएर एकजना महिला बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए ।
उनका अनुसार सोमबार अपराह्न पनौती क्षेत्रमा भीषण वर्षा भएको थियो। त्यसक्रममा कुलो तर्ने क्रममा उक्त महिला बेपत्ता भएकी हुन् ।
बेपत्ता महिलाको खोजी कार्यमा प्रहरीका सबै युनिट खटिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4