२४ फागुन, काठमाडौ । काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी भएका छन् । उनले २९, ६१८ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मोक्तानले १९,१६६ पाउँदा नेपाली कम्युनिस्ट पार्टीका दिनानाथ गौतमले १४, १८४ मत पाएका छन् ।
एमालेका अमित लामाले १३,८१४, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७,४०३ प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङले जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4