+
+
Shares

काभ्रेपलाञ्चोक-१ : कांग्रेसका गुणराजको उम्मेदवारी दर्ता

काभ्रेपलाञ्चोक-१ मा नेपाली कांग्रेसका गुणराज मुक्तानको उम्मेदवारी दर्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक-१ मा नेपाली कांग्रेसका जिल्ला सचिव गुणराज मुक्तानको उम्मेदवारी दर्ता भएको छ।
  • उनको प्रस्तावकमा जिल्ला सभापति तीर्थ लामा र क्षेत्रीय सभापति दिनेश लामा रहेका छन्।
  • फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र आज उम्मेदवार मनोनयन भइरहेको छ।

६ माघ, काभ्रे । काभ्रेपलाञ्चोक-१ मा नेपाली कांग्रेसका गुणराज मुक्तानको उम्मेदवारी दर्ता भएको छ । उनी कांग्रेस जिल्ला सचिव हुन् । उनको प्रस्तावकमा जिल्ला सभापति तीर्थ लामा र क्षेत्रीय सभापति दिनेश लामा समर्थक छन् ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज उम्मेदवार मनोनयन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?