+
+
Shares

नेम्वाङ बने तीन दलका साझा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेत्रबहादुर नेम्वाङले राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादीको तर्फबाट जसपा नेपालबाट उम्मेदवारी दिएका छन्।
  • उनी पहिचानसहितको संघीयतालाई बलियो बनाउनुपर्ने एजेन्डासहित समावेशी गणतन्त्रको पक्षधरहरूको साझा उम्मेदवारका रुपमा अघि बढेको बताए।
  • नेम्वाङ २०७४ सालमा जसपा नेपालबाट उम्मेदवार बनेका थिए र एमाले पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता हुन्।

६ पुस, ओखलढुंगा । दुई मधेशवादी दलसहित अशोक राईको जसपा नेपालबाट नेत्रबहादुर नेम्वाङले उम्मेदवारी दिएका छन् ।

उनले राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुत्ति पार्टी र जनता समाजवादीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । पहिचानसहितको संघीयतालाई बलियो बनाउनुपर्ने एजेन्डासहित समावेशी गणतन्त्रको पक्षधरहरूको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताए ।

उनी २०७४ सालमा जसपा नेपालबाट उम्मेदवार बनेका थिए । एमाले पृष्ठभूमिबाट राजनीतिमा आएका युवा नेता नेम्वाङ अशोक राईसँगै एमाले छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?