
News Summary
Generated by OK AI. Editorially reviewed.- हुलाकी सडक निर्माण कार्य अहिले अलपत्र परेको छ र सांसदहरूले यसलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
- सांसद प्रभु साहले संसद्मा हुलाकी राजमार्गको निर्माण कहिले पूरा हुने भनेर सोधेका छन्।
- सरकारले बजेट सुनिश्चितता गर्दा यसलाई प्राथमिकता दिनुपर्ने सांसदहरूको सुझाव छ।
३० वैशाख, काठमाडौं । हुलाकी सडक निर्माण अलपत्र परेको भनेर संसद्मा विषय उठेको छ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले यो विषयमा के भएको हो भनेर सरकारलाई सोधेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले, ‘हुलाकी राजमार्ग कहिले बन्छ ?’
सरकारले बजेट सुनिश्चितता गर्दा यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । सरकारले हुलाकी राजमार्गलाई प्राथमिकतामा नराख्न खोजेको आफ्नो जानकारीमा रहेको उल्लेख गर्दै उनले त्यसो नगर्न सुझाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4