+
+
Shares

काठमाडौंको पिंगलास्थनमा एक पुरुष मृत भेटिए

अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन्।
  • मृतकको सनाखत हुन सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?