+
+
Shares

थाइल्यान्डबाट गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

श्रीनेशलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरिएको छ।
  • उनी नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका थिए र सुटकेशमा गाँजा भेटिएपछि नियन्त्रणमा लिइएको हो।
  • लागु औषधि नियन्त्रण ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ।

८ जेठ, काठमाडौं । थाइल्यान्डबाट गाँजाबाट लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?