News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको मनहरि गाउँपालिका खरङगा हरियाली सामुदायिक जंगलको बाटोबाट १७१ किलो २१ ग्राम गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ।
- इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले बा १३ च २०१४ नम्बरको गाडीबाट गाँजा बरामद गरेको छ।
- पक्राउ परेका स्याङ्तानमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
१० चैत, काठमाडौं । प्रहरीले १७१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरि गाउँपालिका खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट १७१ किलो २१ ग्राम गाँजासहित राक्सिराङ गाउँपालिका-४ का २० वर्षीय अक्कल प्रसाद स्याङ्तानलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
पक्राउ परेका स्याङ्तानमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4