+
+
Shares

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:३३

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख छन् । विमानस्थलको आवगमन टनेल गेटबा उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?