+
+
Shares

सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी

सर्लाहीको लालबन्दी नगरपालिका १४ मायास्थान स्थित चुरे क्षेत्रमा लगाइएका ४० बिघा अवैध गाँजा खेती फडानी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ८:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही प्रहरीले लालबन्दी नगरपालिका १४ मायास्थानस्थित ४० बिघा अवैध गाँजा खेती फडानी गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार १३० जना नेपाल र सशस्त्र प्रहरी मिलेर २ लाखभन्दा बढी गाँजको बोट फडानी गरेका छन्।

२९ मंसिर, जनकपुरधाम। सर्लाही प्रहरीले ठूलो मात्रामा गाजा फँडानी गरेको छ।

सर्लाहीको लालबन्दी नगरपालिका १४ मायास्थान स्थित चुरे क्षेत्रमा लगाइएका ४० बिघा अवैध गाँजा खेती फडानी गरेको हो ।

१३० जना नेपाल तथा सशस्त्र प्रहरी मिलेर ४० बिघा क्षेत्रमा लगाइएको २ लाख भन्दा बढी गाँजको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?