+
+
Shares

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरी नेपाल फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राजदूतावास बैंककले कम्बोडियामा अलपत्र दुई नेपालीलाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ।
  • दूतावासले वैदेशिक रोजगारमा जाने बेला मापदण्ड पालना गर्न र प्रलोभनबाट बच्न आग्रह गरेको छ।
  • अहिले नेपालीहरू धेरै पैसा कमाउने लोभमा विभिन्न एसियाली देशहरूमा रोजगारीका लागि जाने गरेका छन्।

९ जेठ, काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ ।

अलपत्र अवस्थामा रहेका एक महिला र एक पुरूषलाई आज उद्धार गरर उद्धार गरी आज नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।

साथै सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान तथा कसैको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।

पछिल्लो समय धेरै पैसा कमाउने लोभमा नेपालीहरू कम्बोडिया, लाओस्, म्यानमार र थाइल्याण्डजस्ता देशमा रोजगारीका लागि आउने गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?