 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले स्वर्गीय कृष्णमोहन श्रेष्ठको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले भने, ‘उहाँले देखेको सपना साकार पार्न र सरकारले सुम्पिएको दायित्व इमान्दारपूर्वक पूरा गर्न सशस्त्र प्रहरी अहोरात्र खटिरहेको छ।’
- पूर्वआईजीपी श्रेष्ठ र उनकी पत्नीको शालिक चैनपुरमा सशस्त्र प्रहरी र नगरपालिकाको संयुक्त पहलमा स्थापना गरिएको हो।
१३ जेठ, काठमाडौं । स्वर्गीय कृष्णमोहन श्रेष्ठले देखेको सपना साकार पार्न संगठन क्रियाशील रहेको सशस्त्रका आईजीपी राजु अर्यालले बताएका छन् ।
संखुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बलका पूर्वआईजीपी स्वर्गीय कृष्णमोहन र उनकी पत्नी नुडुप श्रेष्ठको शालिक अनावरण गर्दै अर्यालले यस्तो बताएका हुन् ।
पूर्वआईजीपी श्रेष्ठको योगदानको चर्चा गर्दै अर्यालले भने, ‘उहाँले देखेको सपना साकार पार्न र सरकारले सुम्पिएको दायित्व इमान्दारीपूर्वक पूरा गर्न सशस्त्र प्रहरी अहोरात्र खटिरहेको छ ।’

पूर्वआईजी श्रेष्ठ दम्पत्तिको शालिक सशस्त्र प्रहरी र नगरपालिकाको संयुक्त पहलमा उनको जन्मस्थान चैनपुरमा निमार्ण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4