
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठक सुरु भयो।
- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश गर्नेछन्।
- बैठकले स्वीकृति पाएपछि बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत हुनेछ।
१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएका छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै बस्ने संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4