
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए अनुसार, नेपालको कुल क्षेत्रफलको ४६.०८ प्रतिशत वनले ढाकेको छ।
- वन क्षेत्रको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यानले ओगटेको छ।
१५ जेठ, काठमाडौं । नेपालको कुल क्षेत्रफलमध्ये वनले ढाकेको हिस्सा ४६.०८ प्रतिशत पुगेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सवेक्षण अनुसार वन क्षेत्रले ओगटेको क्षेत्रफल ४६ प्रतिशत नाघेको हो ।
यसमध्ये ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यान छ । वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४१ हेक्टर र झाडी बुट्यान क्षेत्रले ३ लाख ९७ हजार ९ सय १६ हेक्टर भूभाग ओगटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4