+
+
Shares

रोजगार पोर्टल सञ्चालन, सबै प्रदेशमा रोजगार मेला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन र प्रदेशस्तरीय रोजगार मेला आयोजना गर्ने घोषणा गरे।
  • उनले थप द्धिपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने बताए।
  • सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्नेछ।

१५ जेठ, काठमाडौं । सरकारले रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गदै यस्तो बताएका हुन् । उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।

थप मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गरिने उनले बताए ।

वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता हुने गरी थप सम्झौता गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?