+
+
Shares

फिल्म छायांकन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई चलचित्र स्टुडियो निर्माणमा प्रोत्साहन गर्ने बताए।
  • सरकारले इन्डोर र आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ।
  • काठमाडौंमा सरकारले चलचित्र उद्योगलाई प्रवर्द्धन गर्न निजी क्षेत्रलाई स्टुडियो निर्माणमा प्रोत्साहन गर्ने घोषणा गरेको छ।

काठमाडौं । सरकारले इन्डोर र आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका हुन् ।

‘नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्वन​ र​ स्व​देशी विदेशी च​ल​चित्र​को छायाँकन​लाई स​ह​ज​ ब​नाउन​ इन्डोर​ तथा आउट​डोर​ स्टुडियो निर्माण​का लागि नीजी क्षेत्र​लाई प्रोत्साहित​ ग​रिनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?