+
+
Shares

सरकारले चलचित्र पर्यटन प्रवर्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र पर्यटन प्रवर्धन र फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्।
  • उनले पर्यटन प्रवर्धनको लागि चलचित्र उद्योगलाई मुख्य प्राथमिकता दिने बताए।
  • बजेटले चलचित्र उद्योग र पर्यटन क्षेत्रलाई समृद्ध बनाउने उद्देश्य राखेको छ।

काठमाडौँ । सरकारले चलचित्र पर्यटन प्रवर्धन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

उनले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धन गर्ने बताएका हुन् ।

साथै, अर्थमन्त्रीले फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने बजेटमार्फत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?