
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा स्वास्थ्य सेवामा रोबटिक प्रविधि र कृत्रिम बौद्धिकता प्रयोग गर्ने घोषणा गरे।
- उनले टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गरी सबै नागरिकको पहुँच सुनिश्चित गर्ने बताए।
- सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ।
१५ जेठ, काठमाडौं । सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि र कृत्रिम बौद्धिताको उपयोग गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा अत्याधुनिक सेवा विस्तार गर्न रोबटिक प्रविधिको प्रयोग गर्ने बताएका हुन् ।
‘स्वास्थ्य सेवामा सबै नागरिकको पहुँजका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने र अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4