 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५३ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरे।
- संसद्को संयुक्त बैठकमा उनले एक वर्षभित्र संघीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण गरिने बताए।
- दुवै भवन सिंहदरबारभित्र निर्माणाधीन छन्।
१५ जेठ, काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५३ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
उनले एक वर्षभित्र संघीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण गरिने –ल्लेख छ । दुवै निकायका भवन सिंहदरबार हाताभित्र निर्माणाधीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4