+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सूचना प्रविधि र होटललाई आयकर छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सूचना प्रविधि र होटल उद्योगलाई कर र महसुल छुट दिने नीति ल्याएको छ।
  • अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधि सेवा निर्यातमा ७५ प्रतिशत छुट र विदेशमा सेवा बेच्ने व्यक्तिलाई ५ प्रतिशत कर लाग्ने घोषणा गरे।

१५ जेठ, काठमाडौं । सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधि सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा बेच्ने व्यक्तिलाई जम्मा ५ प्रतिशत मात्रै कर लाग्ने यही नै अन्तिम हुने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?