
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशुली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षिया सृष्टि गुरुङ्ग बेपत्ता भएकी हुन्।
- सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहानदेखि खोजी कार्य सुरु गरेको छ।
- बेपत्ता भएको स्थान तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरा हो।
१६ जेठ, काठमाडौं । त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन् । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी हुन् ।
बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4