+

महिला फुटबल : थाइल्याण्डविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ घोषणा

२०८२ जेठ  १९ गते १६:०५ २०८२ जेठ १९ गते १६:०५
महिला फुटबल : थाइल्याण्डविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला टोलीले थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ।
  • नेपाली टोलीको पहिलो सुरुवाती ११ मा कप्तान एन्जिला तुम्बापो सुब्बा र अन्य खेलाडीहरू छन्।
  • खेल थाइल्याण्डको थम्मासत स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ।

१९ जेठ, काठमाडौं । थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला टोलीको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपाली टोलीमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, पुजा राना, बिमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, रेखा पौडेल, प्रीति राई, सबिता रानामगर र निशा थोकर छन् ।

खेल थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार क्लोज डोरमा भएको खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय