
News Summary
Generated by OK AI. Editorially reviewed.- २२ जेठमा काठमाडौंमा प्रतिनिधिसभाको बैठक सुरु भयो।
- प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक बारम्बार स्थगित भएको थियो।
- आज पनि विपक्षी सांसदहरूले अवरोध गरेका छन् ।
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो ।
तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर अवरोध गरिरहेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4