+
+
Shares

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिनालगानी फोनबाटै आम्दानी

शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिक टेकले शून्य लगानीमा डिलर पार्टनर बन्ने अवसर प्रदान गरेको छ।
  • डिलर एपमार्फत तीन क्लिकमा मासिक २० हजार रुपैयाँसम्म कमाइ गर्न सकिन्छ।
  • गुगल प्ले र एप स्टोरबाट एप डाउनलोड गरी केवाईसी फारम प्रमाणित गर्नुपर्नेछ।

२६ जेठ, काठमाडौं । इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिलर पार्टनर आह्वान गरेको छ ।

शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

डिलर पार्टनर एप निकै सहज भएकाले ३ क्लिकमा कमाइ हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ । इन्टरनेट र टीभी जडान बापत प्रतिजडान १ हजार ४ सय रुपैयाँसम्म बसिबसी कमाउन सकिने छ ।

जो कोहीले डिलर पार्टनर बन्नका लागि गुगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवाईसी फारम प्रमाणित गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?