+
+
Shares

गोकर्णेश्वरमा एक पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:३१

२७ जेठ, काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका–१ चिलाउनेमा एक पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ छन् । उनी सोमबार मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनी आफ्नै भान्जा चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा मृत भेटिएको प्रहरीले बताएको छ । मृत्यु कारण भने यकिन भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?