+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हात्ती लखेट्न थापेको धरापमा एकजनाको ज्‍यान गयो

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २८ जेठमा झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई रोक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भयो।
  • प्रवक्ता खड्काले बताए अनुसार, खनालले अन्नबाली जोगाउन बारीको वरिपरि तारबार लगाएका थिए र बाख्रा चराउन जाँदा करेन्ट लाग्यो।
  • घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

२८ जेठ, झापा । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।

हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?