News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा विरोध प्रदर्शन गरे।
- रास्वपा सांसदहरूले वेल घेराउ गरे भने राप्रपा सांसदहरूले बैठकमा उभिएर विरोध गरे।
- काठमाडौंमा १ असारमा संसद् बैठक अघि विरोध प्रदर्शनहरू भएका छन्।
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ ।
रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4