News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरेको छन्।
- लिङ्देनले कार्कीलाई पार्टीको केन्द्रीय सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको पत्रमार्फत जानकारी दिएका छन्।
- पत्रमा कार्कीलाई जिम्मेवारीमा रहेर कार्य गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
११ वैशाख, काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई जिम्मेवारी मुक्त गरेका हुन् ।
‘तपाईंलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यलगायतको पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको छ,’ लिङ्देनले कार्कीलाई लेखेको पत्रमा भनिएको छ,’हालसम्म जिम्मेवारीमा रही कार्य गर्नु भएकोमा हार्दिक धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4