
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन एभरेस्ट इन्स्योरेन्सले काठमाडौंमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो।
- कार्यक्रममा ३३ जना कर्मचारी, बीमित र सेवाग्राहीले रक्तदान गरे र फ्रन्टलाइन अस्पतालले सहयोग प्रदान गर्यो।
- कम्पनीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने जनाएको छ।
कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राही गरी ३३ जनाले रक्तदान गरेका थिए ।
२ असार, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको
छ । रक्तदान कार्यक्रम हिमालयन एभरेस्ट इन्स्योरेन्सको मुख्य कार्यालय बबरमहल काठमाडौंमा भएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राही गरी ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।
यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4