+
+
Shares

त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने निर्णय भएको छ।
  • उपकुलपति केसीले सभाको समय तय गर्न कुलपतिलाई भेट गर्नुभएको बताए।
  • सभा मा नीति, कार्यक्रम र बजेट पेस हुनेछ, प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका कारण असार २० को वार्षिकोत्सव स्थगित भएको हो।

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले कुलपति केपी ओलीलाई भेटेर सभाको समय तय गरेका हुन् .

‘सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुन्छ । कुलपतिलाई पनि जानकारी गराएका छौं’, उपकुलपति केसीले भने ।

असार २० मा त्रिविको वार्षिकोत्सव हो । तर, प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने कार्यक्रम तय भएकाले २२ गतेलाई सभा राख्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?