
News Summary
Generated by OK AI. Editorially reviewed.- साउनदेखि जेठसम्म ११ महिनामा १९ लाख ७५ हजार ५ सय १३ स्मार्टफोन आयात भएका छन्।
- भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको आयात भएको हो।
- सरकारले यसबाट ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
६ असार काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।
उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4