+

टस हारेर स्कट्ल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल

२०८२ असार  ६ गते २०:१६ २०८२ असार ६ गते २०:१६

ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।

टस हारेर स्कट्ल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्ड विरुद्ध घरेलु मैदानमा टी२० आई सिरिजको अन्तिम खेल खेलिरहेको छ।
  • नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो र करण केसीको स्थानमा रिजन ढकाल पहिलो पटक खेलिरहेका छन्।
  • रुपेश सिंहले नयाँ बलरको रुपमा डेब्यु गरेका छन्।

६ असार, काठमाडौं। स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजको अन्तिम देलमा अहिले नेपालले घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेलिरहेको छ ।

ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ । स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा रिजन ढकाल पहिलो रोजाईँमा खेलिरहेका छन् ।

नेपालको पेस अट्याक रिजन र यसै सिरिजबाट डेब्यु गरेका रुपेश सिंहले सम्हालेका छन् ।

नेपाल स्कट्ल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय