+

एचजेबीएलमा हाउण्ड्स तेस्रो

२०८२ असार  ७ गते १४:१२ २०८२ असार ७ गते १४:१२
एचजेबीएलमा हाउण्ड्स तेस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाउण्ड्स एकेडेमी हिमालयन जाभा बास्केटबलले शनिबार काठमाडौंमा तेस्रो स्थान प्राप्त गर्यो।
  • उपाधिका लागि गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
  • लिग चरणमा हाउण्ड्स तेस्रो र कीर्तिपुर चौथो भएको थियो।

७ असार, काठमाडौं । हाउण्ड्स एकेडेमी हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा तेस्रो भएको छ ।

शनिबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा भएको तेस्रो स्थानको खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ८०-७५ ले हराउँदै तेस्रो भएको हो ।

लिग चरणमा हाउण्ड्स तेस्रो नै भएको थियो भने कीर्तिपुर चाैथो भएको थियो ।

उपाधिका लागि शनिवारै गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग चरणमा गोल्डेनगेट पहिलो र टाइम्स दोस्रो भएको थियो ।

एचजेबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय