+
+
Shares

जनकपुर च्याप्टर अध्यक्षमा रौनियार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा व्यवसायीहरूको संगठन एनवाईईएफ जनकपुर च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ ।
  • साधारणसभाबाट अध्यक्षमा सीए राजीव रौनियार चयन भएका छन् ।

११ असार, जनकपुरधाम । युवा व्यवसायीहरूको संगठन एनवाईईएफ जनकपुर च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ ।

जनकपुरधाममा सम्पन्न पाँचौं साधारणसभाबाट सीए राजीव रौनियार अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा नवीनकुमार साह र उपाध्यक्षमा दीपककुमार शर्मा छन् ।

यस्तै सदस्यहरूमा प्रियान्सु साह, सुमित गुप्ता, सन्जु नायक, विशालकुमार साह, जयकुमार साह, शिवरतन साह रौनियार र निखिल साह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?